गाैमुल खबर डटकम आइतबार ०८, चैत २०८२ ०१:२७

बाजुरामा बाघ मरेको अवस्थामा फेला

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, माघ १०, २०८२
बाजुरामा बाघ मरेको अवस्थामा फेला

बाजुरा ः बाजुरामा बाघ मरेको अबस्थामा फेला परेको छ। बाजुराको बुढीगंगा नगरपालिका-८ रिठा स्थित रिठाबिरा सामुदायिक वनमा शुक्रवार बाघ मरेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

स्थानीयले खबर गरेपछि अस्थायी प्रहरी पोष्ट रिठाबजार, बाजुराबाट प्रहरी टोली खटिएर उक्त मृत बाघलाई आवश्यक अनुसन्धानको लागी डिभिजन वन कार्यालय बार्जुकोट, बाजुराको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया