गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४५
Dho

बाजुराका ८ पालिका अति दुर्गमा समावेश, दुर्गममा बडीमालिका नगरपालिका

गाैमुल खबर गाैमुल खबर
बुधबार, पुष १८, २०८०
बाजुराका ८ पालिका अति दुर्गमा समावेश, दुर्गममा बडीमालिका नगरपालिका

बाजुरा : संघीय मामिला तथा सामान्य प्रशासन मान्त्रालयले सुदूरपश्चिमका पालिकाको वर्गीकरण गरेको छ । नयाँ वर्गीकरणमा बाजुरा जिल्लाका ९ स्थानीय तह मध्ये ८ पालिका अति दुर्गममा परेका छन् ।  

जसमा नयाँ वर्गीकरणमा बाजुराको बडीमालिका नगरपालिका ‘ख’ वर्ग अर्थात् दुर्गम पालिकामा परेको छ । अति दुर्गममा गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिका अति दुर्गम पालिकामा परेका छन् । 

यस्तै त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका र बुढीनन्दा नगरपालिका पनि अति दुर्गम स्थानीय तहमा रुपमा वर्गीकरण गरिएको छ । 

प्रतिक्रिया