गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०९:२७
Dho

आगलागीबाट एक घर जलेर नष्ट

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, पुष १०, २०८०
आगलागीबाट एक घर जलेर नष्ट

बाजुरा : बाजुराकाे त्रिवेणी नगरपालिका-५ काे किम्नीमा एक घरमा विद्युतकाे तार सर्ट भएर आगलागी भएकाे छ । मंगलबार विहान स्थानीय देउराम बुढाकाे घरमा विद्युत लाईन सर्ट भएर घरमा आगलागी भएकाे हाे ।

विहान खाना पकाउने क्रममा एक्कासी विद्युत लाईन सट भएर घरमा आगलागी भएकाे स्थानिय जनक बहादुर बुढाले बताएका छन् । आगलागीपछि स्थानीयले आगाे नियन्त्रणमा लिइसकेकाे छ  ।

उनकाे घरमा आगलागी हुदाँ घर पुर्ण क्षती भएकाे छ भने घरमा रहेका लुगा कपडा, भाडाकुडाँ, अन्नपात लगायत सबै जलेर नष्ट भएकाे स्थानीयहरुले बताएका  छन ।

प्रतिक्रिया