गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०१:३६

एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ १३, २०८०
एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमाडौंः एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेको पाकिस्तानले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

प्रतिक्रिया