गाैमुल खबर डटकम शनिबार ०१, कार्तिक २०८२ ०८:३८

सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, असोज ०५, २०८२
सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् ।

उनले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् ।

 

प्रतिक्रिया