गाैमुल खबर डटकम मङ्गलबार ३१, भदौ २०८२ ०३:१९

राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ३०, २०८२
राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताए।

उक्त दिन राष्ट्रिय झन्डा झुकाइने उनले बताए।

प्रतिक्रिया