गाैमुल खबर डटकम मङ्गलबार ३१, भदौ २०८२ ०५:०१

रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टी घोषणा

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ २९, २०८२
रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टी घोषणा

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी -नाउपा_का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् ।

उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् ।

प्रतिक्रिया