गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०४:१०

महाकाली नदीमा बगेर दुई बालिका बेपत्ता

धनगढी
गाैमुल खबर गाैमुल खबर
आइतबार, साउन २५, २०८२
महाकाली नदीमा बगेर दुई बालिका बेपत्ता

धनगढी ःकञ्चनपुरमा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भीमदत्त नगरपालिका- ११ कि अन्दाजी ७ वर्षीया  सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बाेहराले जानकारी दिए ।

उनका अनुसार उनीहरू डेढ बजेतिर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा खाेजिरहेकाे बेपत्ता बालिकाकाे खाेजी भइरहेको छ ।

प्रतिक्रिया