गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०४:२५

अछाममा खोलाले बगाएर एक जनाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, साउन १९, २०८२
अछाममा खोलाले बगाएर एक जनाको मृत्यु

बाजुरा ः खोलाले बगाएर अछाममा एक जनाको मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका-३ बयला बस्ने ५० वर्षीय कर्णबहादुर कडायत घरबाट खेतबारी तर्फ जाने क्रममा सोही ठाउँमा रहेको मुजे बजुडा खोला तर्ने क्रममा खोलाले बगाएपछि बेपत्ता भएका थिए।

खोलाले बगाएपछि अन्दाजी ५०० मिटर तल खोलाको बिच भागमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रतिक्रिया