गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०८:५५

घट्यो पुदिनाको मूल्य

गाैमुल खबर गाैमुल खबर
आइतबार, जेठ ११, २०८२
घट्यो पुदिनाको मूल्य

काठमाडौं । बजारमा पुदिनाको मूल्यमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूचीले पुदिनाको मूल्यमा गिरावट देखाएको हो ।

आज आइतबार पुदिनाको मूल्य थोकमा प्रतिकिलो १३ रुपैयाँ घटेको छ । शनिबार पुदिना प्रतिकिलो १२६ रुपैयाँमा किनबेच भएको थियो । आज भने पुदिना प्रतिकिलो ११३ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया