गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०९:१२

बाजुरामा कुन पालिकामा कति मतदाता ?

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, जेठ ०९, २०८२
बाजुरामा कुन पालिकामा कति मतदाता ?

बाजुरा ः जिल्लामा हालसम्म ८५ हजार ९ सय ७८ जना मतदाताले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराले बिहीबार सार्वजनिक गरेको मतदाता नामावलीको तथ्याङ्क अनुसार जिल्लाका ९ वटै पालिकाका ६९ वटा वडामा महिला पुरुष गरी ८५ हजार ९ सय ७८ जना मतदाताले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

निर्वाचन कार्यालय बाजुराले सार्वजनिक गरेको २०८१ चैत ३१ गतेसम्म जिल्लामा १८ वर्ष उमेर पुरा भएका जिल्लाका मतदाताहरुको विवरण सार्वजनिक गरेको हो । सबै भन्दा बढी बुढीगंगा नगरपालिकामा र सबै भन्दा कम जगन्नाथ गाउँपालिकामा रहेका छन् ।

०७९ सालको स्थानीय संघ र प्रदेशको निर्वाचनमा ८२ हजार ६ सय ९० रहेकोमा  ३ वर्षको अवधिमा करिब ३ हजार २ सय ८८ मतदाता बढेका हुन् । जिल्लाका ९ मध्ये सबै भन्दा बढी बुढीगंगा नगरपालिकामा १४ हजार ५ सय ३० छन् भने जगन्नाथ  गाउँपालिकामा सबै भन्दा कम ५ हजार ५ सय ७८ जना मतदाता रहेको छन् ।

त्यस्तै गौमुल गाउँपालिकामा ६ हजार १ सय ७१, खप्तड छेडेदह गाउँपालिकाका १२ हजार ४२६, त्रिवेणी नगरपालिकामा ११ हजार ८ सय ६६, बडीमालिका नगरपालिकामा १० हजार ३ सय ६५, बुढीनन्दा नगरपालिकाका ११ हजार २ सय ८१, स्वामीकार्तिक खापर गाउँपालिकामा ७ हजार ५ सय १५ र हिमाली गाउँपालिकामा ६ हजार २ सय ४६ जना मतदाता रहेका छन् ।

तथ्याङ्क हेर्नुस् 

May be a black-and-white image of ‎blueprint, map and ‎text that says "‎पश्चिम प्रदेश 20241 ዋ2 पधिन प्रद्श สทท बाजुरा बाजुरा बाजुरा चुर्दીगगा नगरपालिका पुर्हीनंगा नगरनालका सुड्डीगंगा قاحان ওইও ६৬৩ মঙেোেছ। أتاء 600 ၁ 나보로시 7콤로이 ገራኳፃ 9459 ፃፃጀኛ 9ミ57 노디보, बाजुरी 90 आाजुरा 3 दाजुरा 9금우k ٤3٥ إذد ٤۴۹ قاهف 239 270 तुह्ाननदा नगरतालका नगरमालका ج ၄ခ للاه ماط لقُ 남드ㄷ ل8=و गाडपालका 209 a 우탁보 800 ؟3۷ أه للا٩٩ प्रदश للاق बाजुरा ९३७ 90 قالاق y RUES ۹۹٩٩ দাশ্তन प्रदवा 39と बाजुरा प्रदना 구노도 E봇0 قة पांचिम प्रदेश पांसेम प्रद्ेश बाजुरा أ٥۵ أا हिमाली हिमाची इिपसका أ ن &구드 و 274 حلاا 99 남이년크곡 950 사민극 남남삼산유 ER 32935‎"‎‎May be a graphic of ‎blueprint, ticket stub, map and ‎text that says "‎पाशम जववश जिल्ला बाजुरा बाजुरा बाघुरा मत्दाना 9 स्थानीयतह गौंमृल गौजुन गाउपालिका नौनुन गारडिपालिका नामुल गाडपलिका अन्य मतदात्ा जम्मा मतद्दाा い 生にマ 5 ۲۹ط ۹٦۹۹ 9990 ኒሂር 0 ミ門日 RER 70 س 복구O Y시Y ၀ဠ၁ 0ף C국3 9603 ٦٩,79 बाजुरा 0ه बाचुरा बाजुरा أأع 옷O보, لا 0y0 ۹۹99 903= ទចទ D 0 N동O 국보다 ف2٩ ٤ 6 مطة 언도 IE5E 194 403 ERE 우보도 ۹۹٩ 3६२ مؤوة 309 فوط बजुरा فظطة أ2 کاه لجاا لحله 3어어 43ة لا 602 २६ছ רט9י 국노터 김대남 700 ७२२ 더9터 حلط बाजुरा बाजुरा 3쿠ㄷ =٤م و उলড 정O독 তসব ७६ર ٥٤٥٥ فلاق 김음‎"‎‎

प्रतिक्रिया