गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:४०
Dho

अछाममा अटो दुर्घटना

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन ३२, २०८०
अछाममा अटो दुर्घटना

अछामः  अछाममा आज(बिहीवार) अटो दुर्घटना भएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनको ढोगदिना भन्ने ठाउँमा सु.प.प्र.०१÷००१ ख ५५ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको हो। अटो दुर्घटनामा परेर ३ जना घाइते भएका छन्।

घाइते हुनेमा अटोमा सवार बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनका अन्दाजि ३८ वर्षीय नृप ओड, बान्नीगढी जयगढ गाउँपालिका–५ का २८ वर्षीय टंक साउँद र सोहि पवालिकाको–२ का अटो चालक २३ वर्षीय हेमराज साउद घाइते भएका छन्। घाइते तीनै जनाको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। घाइते भएका ओडको अवस्था मध्यम र बाँकि दुई जनाको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया