गाैमुल खबर डटकम शनिबार १४, असार २०८२ ०२:१०

रुकुम पूर्वमा भूकम्पको धक्का

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख ११, २०८२
रुकुम पूर्वमा भूकम्पको धक्का

रुकुम पूर्व : रुकुम पूर्व केन्द्रविन्दु भएर बिहीबार साँझ भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ३४ मिनेटमा रुकुम पूर्वलाई केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

रुकुम पूर्वका विभिन्न स्थानसहित आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। 

प्रतिक्रिया