गाैमुल खबर डटकम सोमबार १६, भदौ २०८२ ०६:०३

काठमाडौँको शंखमूलमा ‘बडीमालिका तड्का चुलो’,प्रदीप ज्ञवालीले गरे उद्घाटन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख ०८, २०८२
काठमाडौँको शंखमूलमा ‘बडीमालिका तड्का चुलो’,प्रदीप ज्ञवालीले गरे उद्घाटन

बाजुरा ःकाठमाडौँको शंखमूलस्थित लिभरपुल स्कुल नजिक ‘बडीमालिका तड्का चुलो’ खुलेको छ। सोमबार पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेका छन्।

उक्त रेस्टुराँमा लोकल खाना, लोकल भालेको स्पेसल तड्का, स्वादिलो तन्दुरी चिकेन र अन्य खाजा नास्ताको मिठो परिकार पाइने सञ्चालक मिलन ऐडीले जानकारी दिएका छन् ।

शंखमूलमा खुल्यो ‘बडिमालिका तड्का चुलो’, प्रदीप ज्ञवालीले गरे उद्घाटन (तस्बिरहरू)

स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ करिव ३० लाख रूपैयाँ लगानीमा यो उद्यम सुरू गरेको र ६० जना सेवाग्राहीलाई एकसाथ सेवा दिन सकिने गरी पूर्वाधार र व्यवस्थापन गरिएको छ । उनी नेकपा (एमाले) निकट युवा संघ बाजुरा जिल्लाको जिल्ला अध्यक्ष पनि हुन् । 

प्रतिक्रिया