गाैमुल खबर डटकम मङ्गलबार २५, चैत २०८१ ०३:०२

सोमबार देशका यी स्थानमा वर्षा हुने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत २४, २०८१
सोमबार देशका यी स्थानमा वर्षा हुने

काठमाडौं : सोमबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। सोमबार राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

प्रतिक्रिया