गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०४:३७

डोटीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

डोटी
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन २५, २०८१
डोटीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

डोटी ः डोटीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका–७ बस्ने दल बहादुर बलायरको ६० वर्षीया श्रीमती मन्धरी बलायरको आइतवार करिब १२ बजेतिर माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीका अनुसार रानीवनमा घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथि बाट माटोको ढिस्को खस्दा मन्धरीको मृत्यु भएको हो।

प्रतिक्रिया