गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०६:२६

बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु

बैतडी
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, माघ ०८, २०८१
बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु

बैतडी ः बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुगाउँकी ५१ वर्षीया कलावती साउंदको मृत्यु भएको हो।

घर नजिकै रहेको भिमलको रुखमा स्याउला काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी उनको उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया