गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ १२:१०

बाजुरामा एक जना मृत अवस्थामा फेला

गाैमुल खबर गाैमुल खबर
आइतबार, पुष १४, २०८१
बाजुरामा एक जना मृत अवस्थामा फेला

बाजुराः बाजुरामा एक जना मृत अवस्थामा भेटिएका छन्  । जिल्लाको बुढीगंगा नगरपालिका-१० मालिका बजारका ६० वर्षीय दल बहादुर साउँद मृत अवस्थामा फेला परेका हुन् ।

साउँद घर नजिकै रहेको खोलामा आइतबार मृत अवस्थामा फेला परेकाे र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया