गाैमुल खबर डटकम सोमबार २९, बैशाख २०८२ ११:५१

एनपीएलको फाइनल हेर्न प्रचण्ड सहितका नेताहरू कीर्तिपुरमा

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, पुष ०६, २०८१
एनपीएलको फाइनल हेर्न प्रचण्ड सहितका नेताहरू कीर्तिपुरमा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू कीर्तिपुर पुगेका छन् ।

फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ । फाइनल खेल हेर्न गृहमन्त्री रमेश लेखक पनि पुगेका छन् । त्रिवि मैदान परिसरमा दर्शक पनि भरिभराउ छन् ।

प्रतिक्रिया