गाैमुल खबर डटकम बिहीबार २७, चैत २०८१ ११:४०

बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प

बझाङ
गाैमुल खबर गाैमुल खबर
बुधबार, पुष ०३, २०८१
बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प

बाजुरा : बझाङ केन्द्रबिन्दु भएर बुधबार ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ३ बजेर २ मिनेटमा बझाङको धमेना आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

भूकम्पको धक्का बझाङ र आसपासका जिल्लामा महसुस भएको छ। मंगलबार पनि धमेना नै केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया