गाैमुल खबर डटकम बिहीबार २७, चैत २०८१ ११:२७

बझाङ केन्द्रविन्दु भएर भूकम्प

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, पुष ०२, २०८१
बझाङ केन्द्रविन्दु भएर भूकम्प

बाजुरा : बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार साँझ ५ बजेर ७ मिनेटमा बझाङको धामेना आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

४.३ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि पनि बझाङको रायाल केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो ।
 

प्रतिक्रिया