गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०८:४९

सानी भेरीमा एमालेको समर्थनमा कांग्रेस उम्मेदवार विजयी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, मङि्सर १६, २०८१
सानी भेरीमा एमालेको समर्थनमा कांग्रेस उम्मेदवार विजयी

रुकुम पश्चिम रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार मोती राम खत्री ५ सय ९० मतसहित विजयी भएका हुन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जसीराम बस्नेतले ५ सय ३७ मत प्राप्त गरेका छन् । विजयी उम्मेदवार खत्री नेकपा एमालेको समर्थनमा चुनावी प्रतिस्पर्धामा सहभागी भएका थिए ।

प्रतिक्रिया