काठमाडौं : प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेका छन् ।
मंगलबार ज्वरो आएपछि उनले नियमित भेटघाट स्थगित गरेका थिए । अहिले उनी सरकारीनिवास बालुवाटारमा आराम गरिरहेका छन् ।
प्रतिक्रिया