गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ००:०३

बालुवाटारमा प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, असोज १४, २०८१
बालुवाटारमा प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं : राष्ट्रसंघीय महासभाबाट १० दिनपछि फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा क्याबिनेट बैठक डाकेका छन् ।

बाढी पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिन ओली आउनेबित्तिकै मन्त्रिपरिषद् डाकिएको प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

सिंहदरबारमा नियमित बैठक गर्दै आएका प्रधानमन्त्रीले आफू राष्ट्रसंघ महासभाबाट फर्केलगत्तै निवासमा मन्त्रिपरिषद् बोलाएका हुन् । बैठक केही बेरपछि सुरु हुने बताइएको छ ।

प्रतिक्रिया