गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१८
Dho

निर्मला कुर्मीको शंकास्पद मृत्यु प्रकरणमा मुछिएपछि मन्त्रीले दिए राजीनामा

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ २५, २०८१
निर्मला कुर्मीको शंकास्पद मृत्यु प्रकरणमा मुछिएपछि मन्त्रीले दिए राजीनामा

काठमाडौं : लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्। बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणमा मुछिएका कांग्रेस सांसद बादशाहले मंगलबार राजीनामा दिएका हुन्।

आरोपति व्यक्ति मन्त्री भएपछि कांग्रेसभित्रै विरोध भएको थियो। चौतर्फी विरोध भएपछि कांग्रेसले बादशाहलाई राजीनामा दिन निर्देशन दिएको थियो। गत निर्वाचनमा उनी बाँकेको निर्वाचन क्षेत्र नं ३(२)बाट विजयी भएका थिए।

प्रतिक्रिया