गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:५७
Dho

पहिरोले च्यापिएर ७० बाख्रा मरे

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, असार १६, २०८१
पहिरोले च्यापिएर ७० बाख्रा मरे

बाजुरा : हिमाली गाउँपालिका २ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँमा शुक्रबार राति पहिरोमा परेर ७० बाख्रा मरेका छन् । अविरल वर्षाका कारण बाख्रा राखेको खोर माथिबाट आएको पहिरो आएको हो ।

स्थानीय गोरखराज बोहराका ४०, जर्म बोहराका १० र जीवन बोहराका २० वटा गरी ७० बाख्रा पहिरोले पुरेको हो । अन्य १० वटा बाख्रा स्थानीयको सक्रियतामा उद्दार गरिएको स्थानीय वीर बहादुर बोहराले बताएका छन् । बाख्रा पहिरोमा परेर मरेसंगै लाखौको क्षति भएको छ । 
 

प्रतिक्रिया