गाैमुल खबर डटकम शुक्रबार २८, चैत २०८१ १०:३६

जाजरकोटमा भूकम्प, धक्का बाजुरामा पनि

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत २१, २०८१
जाजरकोटमा भूकम्प, धक्का बाजुरामा पनि

बाजुरा ः जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो ।

पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युडको रहेको थियो । दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड थियो । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।

प्रतिक्रिया